आमाको चूर्ण - प्राकृतिक पाचन हर्बल चूर्ण
रु. 450.00
हर्रो, बर्रो, अमला र पिपली जस्ता प्राकृतिक जडीबुटीहरूबाट बनेको २०० ग्रामको चूर्ण, जसले ग्यास, अपच र कब्जियत कम गरी पाचन क्रियालाई सहज र स्वस्थ बनाउँछ।
© 2026 आमाको चूर्ण-नेपालभर घरमै डेलिभरी सुविधा उपलब्ध।
